मनोरञ्जन

कल्पना काफ्ले

मलाई आफ़नो मानेर नजिक बनन खोज़छौ भने
सागरिका झै ठानेर नजिक बनन ख़ोज़क्षौ भने

पुछिदिनु आशु मेरा गला अवरूद्ध हुँदा

आफ़ै समीप तानेर नजिक बनन ख़ोज़क्षौ भने

 

नदिनु है चोट लागने वचनरूपी बाणहरु
अनेकौबाट छानेर नजिक बनन ख़ोज़क्षौ भने

 

नचयातिउन् म भीतरका मूना फूलन नपाऊँदै
सफल जीवन धानेर नजिक बनन ख़ोज़क्षौ भने

 

सहमति गरछौ भने आऊ आऊ स्वागत छ
सधैँ सदीक्षा झानेर नजिक बनन ख़ोजक्षौ भने ।