डडेल्धुरा । प्रधानमन्त्री शेबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सातै स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ । आइतबार बिहान सो जिल्लाको मतपरिणाम सार्वजनिक भएको हो ।
मतपरिणामअनुसार नेपाली कांग्रेसले ७ स्थान, एमालेले २ स्थान र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको छ ।