पु.समाचार

मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेस विजयी

मोरङ । मोरङको लेटाङ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मेयरका उम्मेद्वार शंकर राई १५४११ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेकी कृष्णकुमारी पोख्रेलले १४८७१ मत प्राप्त गरेकी छन् ।