पु.समाचार

निर्वाचन आचारसंहिताको ख्यालै नगरी २१ जना बरिष्ठ कर्मचारी बेइजिङमा !

काठमाण्डौ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचवि र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो ।

बिहीबारको नागरिकमा लेखिएको छ, ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् ।