माहाशिबरात्री तथा सेना दिबश २०७४मा सेनाद्वारा गरेका बिभिन्न कार्यक्रमका तस्विरहरु:-
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा फ्रि फल जम्प गर्दै ।महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा फ्रि फल जम्प गर्दै ।महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा नेपाली सेनाका अधिकृतहरु सलामी गर्दै ।महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्री ७नतसी नं. २ जगदल गण ७नतसी नं. ३ जगदल गण तथा गोरखाकाली गुल्मलाई निशान प्रदान गर्दै ।
महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सलामी ग्रहण गर्नुहुँदै ।महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा हेलिकोप्टरमा सेना दिवसको झण्डा फहराएर फूलको वर्षा गर्दै ।महाशिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा मंगलबार टुँडिखेलमा आयोजित कार्यक्रममा तोप पडकाएर बढाई गर्दै ।