२५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भूमा निकालिएको ¥यालीमा धर्मालम्बी२५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भू पुगेका सर्वसाधारण भजनकीर्तनमा व्यस्त ।२५६२औँ बुद्ध जयन्तीको अवसरमा सोमबार काठमाडौँको स्वयम्भूमा सर्वसाधारण भीड ।२५६२ औँ बुद्ध जयन्तीको अवसरमा सोमबार बौद्ध सदन, मिलन तमु आमा समूह र तमु सेवा समूहले संयुक्त रुपमा दमौलीमा निकालेको जुलुश ।काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको वडा नं ११ र १ को संगमस्थलमा पर्ने ऐतिहासिक धार्मिकस्थल नमोबुद्ध गुम्बा । यहाँ विशेष गरी बुद्धजयन्ती र कार्तिक पूर्णिमाको दिन मेला लाग्नेप्रधानमन्त्री केपी शर्मा ओली २५६२औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान लुम्बिनीमा आयोजना गरेको शान्ति ¥यालीमा सहभागी हुनुहुँदै ।