काठमाडौं । अवरोधमुक्त अभियान हेर्नुृहोस् ४ वटा फोटोमाः
-शारीरिक अशक्तता भएका व्यक्तिकालागि स्वावलम्बन जीवनपद्धति केन्द्रले सिंहदरबारमा मंगलबार आयोजना गरेको अवरोधमुक्त अभियानमा मन्तव्य व्यक्त गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।-शारीरिक अशक्तता भएका व्यक्तिकालागि स्वावलम्बन जीवनपद्धति केन्द्रले सिंहदरबारमा मंगलबार आयोजना गरेको अवरोधमुक्त अभियानमा सहभागीहरु ।–शारीरिक अशक्तता भएका व्यक्तिकालागि स्वावलम्बन जीवनपद्धति केन्द्रले सिंहदरबारमा मंगलबार आयोजना गरेको अवरोधमुक्त अभियानमा सहभागीहरु