काठमाण्डौ । सिक्किमकी सुम्निमा २२ बर्षकी भईन् । आज २३ बर्षको जन्मदिन काठमाण्डौर्को एक रेष्टुरेण्टमा परिवार तथा साथीभाईसंग मनाईरहेकी सुम्निमा राई मोडेल कमल सिंहसंग ‘आज फेरी’ म्युजिक भिडियोमा खेलेकी छिन् ।
यस बाहेक बिभिन्न भिडियोमा मोडेलिगं गरेकी उनी कलाकारिता क्षेत्र आफूलाई ज्यादै मन पर्ने र आफ्नो क्यारियर नै त्यसैलाई बनाउने बताउछिन् । चर्चित गायीका कुन्ति मोक्तान, नायीका करिष्मा मानन्धरसंग नजिक रहेर साँंगीतिक क्षेत्रमा जम्दै गरेकी सुम्निमा कुन्ति मोक्तानको गीतहरुमा नाचेर आफू हुर्किएको बताउछिन् ।
सकारात्मक सोच भएकी सुम्निमाका सांगीतिक जिबन सफल रहोस जन्मदिनसहित उज्वल भबिश्यको कामना…


