






प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त रूपमा नेपाल–भारत मैत्री बस शुभारम्भ गर्दै ।

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा स्वागत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ।
