नेकपा एमाले र माओबादी केन्द्र एकता भएको छ । उक्त एकताका बेलाका केही तस्विरहरु
‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत । पार्टी एकीकरण घोषणा कार्यक्रममापार्टी एकतापछि बालुवाटारमा सामूहिक शपथएकतापछि प्रधानमन्त्री ओलीको मन्तव्य
पार्टी एकता हुनु अगाडीको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक
एकतापछिको दीपावली नेपाल कम्युनिस्ट पार्टी एकता कार्यक्रम
अध्यक्ष दाहालद्वारा पार्टी एकताबारे जानकारी गराउदै राष्ट्रिय सभागृह काठमाडौँमा अध्यक्षद्वय ओली र दाहाल