काठमाडौं । जननेता मदनभण्डारीको ६७ औँ जन्मजयन्ती बिहिबार मनाईएको छ । जननेता मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौँमा आयाजित ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठी एवं ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गरेका छन् । तस्बीरमा हेर्नुहोस् जननेता मदन भण्डारी:-














