मनोरञ्जन

देवराज र सिर्जुको ‘शिवजी एउटा जुराई देउ’ बजारमा (भिडियो)

काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीजमय बनेको छ । यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ । युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।

सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीतमा एलिना रायमाझी र कृष्ण रेउलेको अभिनय रहेको छ । प्रकाश खड्काको छायाँकन, मिलन विश्वकर्माको सम्पादन, विक्रम चौहानको कुशल निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियोः–