सामाजिक सञ्जाल

“बितेका पलहरू”

प्रेम सरकार/काठमाडौं ।  कुरो १० कक्षा पढ्दाको हो म कक्षाकोठाको
एउटा कुनामा बसेर उनलाई एकोहोरो हेरिरहेको
थिए कक्षामा के को पढाइ हुँदै छ भन्ने समेत
भुलेको थियोे चकको टुक्राले मेरो गाला
भेटेपछि म तर्सिय सर म तिर हेर्दै हुनु हुदो रहेछ म
डरले निहुरि रहे उहाँ झर्किदै के हो हिरो ध्यान
कता छ पढ्न आएको हो कि केटी हेर्न म लाजले
केहि बोल्न सकेन सबै जना म तिर हेरेर गलल हाँस्दै
थिए म एउटा हाँसोको पात्र बनेको थिए तर
उनी पनि मलाई हेरेर हाँसेको देख्दा मैले मेरो
लाज डर सब भुलेको थिए केही समय पछि कक्षा
पनि सकियो घर जाने बेला भयो उनी स्कुलको
गेटमा मलाई कुरेर बसिरहेकी रहिछिन
हामीहरूको घर नजिकै भएकोले हामी स्कुल
आँउदा जाँदा संगै हुन्थ्यउ एकछिनमै उनी अगि
कक्षाको कुरो कोटाउन थालिन किन नपढी
मलाई हेरेर बसेको, पढ्न अाएकोकि मलाई हेर्न
उनि र म साह्रै जिस्किन्थ्उ मैले जिस्कदै भने
तिमीलाई हेर्न आएको म त उनी हाँस्दै हो र म
मा के छ र हो तेस्तो म मन्द मुस्काउँदै संसारनै
तिमीमा छनि उनी अलि सिरियस हुदै जति
हेर्नु छ यहि दुई महिना हेर बाबाले भन्नु भएको
अब मेरो बिहे गर्दिने रे धनी केटा संग उनको
त्यो मजाकले म निशब्द भए दुबै जना चुपचाप
हिडिरहेउ केही मिनेट पछि मैले आफैंले मुख खोले ल
ल बिहे गर सुख पाँउछेउ खुसी हुनेछउ उनी मेरो
कुरा सुनेर नि नसुनेझै गरि कालो अनुहार बनाई
हिडिरहिन मलाई नि नरमाइलो लागिरहेको
थियोे घर पुगे खाजानि खाना मन लागेन के
उनले साँच्चै भनेकि हुन त उनका ति लुकिछिपी म
तिर हेर्ने आँखाले देखाएको त्यो मायाको
भाव झुठो हो त तर आँखा कसरी झुठो हुनसक्छ र
यस्ता प्रस्न उत्तर मन र मष्तिसक बिच चलिरहे
कहिले मजाक लाग्थ्यो कहिले साँच्चै हो कि झै
लाग्थ्यो केही दिन पछि उनको आनीबानी
मा परिवर्तन आँउन थाले पहिले जस्तो हाँसी
मजाक गर्न छाडिन स्कुल जाने आँउने बेला मलाई
कुर्न छाडिन कक्षामा लुकिछिपी मलाई हेर्न
पनि छाडिन बोल्उदा पनि मननलागी नलागी
बोल्न थालिन उनको त्यो बदलिदो हाउभाउले
मनमा डरले डेरा जमाइसकेको थियो सधैझै
एकदिन साँझ स्कुल बाट फरकिएको केही समय
पछि ब्याग खोल्दै थिए एउटा खाम देखे जाँहा
उनको नाम ठुलो अक्षरले लेखिएको थियोे
कौतुहल हुन थाल्यो कौतुहल मेटाउन हतार हतार
खाम खोले एउटा छोटो चिठी रहेछ उनले लेखेकि
थिइन, ““थाहा छ मलाई तिमी मलाई धेरै
माया गर्छउ भनेर तर मायाले मात्र जिन्दगी
चल्दो रहेनछ र म मेरो आमा बुबाको कुरा नकारेर
तिमीलाई अंगालन नि सक्दिन सक्छउ भने माफ
गरिदेउ मलाई,बिरसिउ मलाई तिम्रो मन
मस्तिष्क बाट हटाइदेउ मलाई म अर्कोकै हुदैछु””
उनको त्यो चिठीले मेरो फुल्नु लागेको
मायाको फुल जरै बाट उखलियो निन्याउरो
भएको थियो अनुहार टिलपिल आँसुले आँखा
भरिएको थियो एउटा हातले आँसु पुछदै सोचे
यदि यो स्वार्थी संसारमा पैसाको जति
मह्तव मनको मायाको भएको भए आज
तिमीलाई अरूको हुन दिने थिइन।

#मेरो अधुरो प्रेम काहानि
#पुरुष सक्षम हुनुमा नारिको ठुलो हात हुन्छ तर के गर्नु नारी ले असक्षम पुरुष रोजदैनन
# तिमिले छोडेर गएपछि
@उपन्यास प्रेरुजा