आईजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठन अखिल र अखिल क्रान्तिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजिनामा मागेका छन् । बिहिबार गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाउदैँ महानिरीक्षक खनालको राजिना मागेका हुन् । पुगेर अखिलकी अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी का अध्यक्ष रञ्जित तामाङ्द्धारा हस्तारक्षरित ज्ञापनपत्रमा महानिरीक्षक खनाललाई बर्खास्त गर्न भनिएको … Continue reading आईजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र