काठमाण्डौ । नेपालीहरुको महत्वपूर्ण चाड दशैं, तिहारपछि छठ पर्वको रौनकले छोएको छ । नदी वा पानीको छेउमा छठी मातालँई अर्घ दिएर मनाईने पर्वको बिशेषतः तराईका बिभिन्न भागमा राम्रैसँग छुने गरेको छ । बिराटनगर महानगरमा नेपाली काँग्रसबाट गत स्थानीय तहको निर्बाचनमा विजयी भएका मेयर भीम पराजुलीले पनि काँग्रेस धर्मपप्रति कति आस्थावान छ भन्दै सुतेरै टाढासम्म जानेगरी गरिएको तस्वीर देखिएको छ । काठमाण्डौ रानीपोखरी, गुहेश्वरी लगायतमा पनि छठको पुजा गर्न थालीएको छ । देशभरका बिभिन्न भागमा छठ पर्बको तस्वीरहरु:


