मनोरञ्जन

भिम बिसीको “नीरमाया” गीतको भिडियो सार्वजनिक

भिम बिसीको शब्द संगीतमा रहेको “नीरमाया” गीतको भिडियो सार्वजनिक भएको छ । रवी वोड र सरु गौतमको स्वरमा रहेको यस गीतमा प्रिस्मा खतिवडा, प्रिन्सी खतिवडा र आकास कार्की र हिमान्शु कार्कीले अभिनय गरेका छन् ।

[youtube https://www.youtube.com/watch?v=30I8RaTHQQI&w=823&h=420]