समाचार

विभत्स अवस्थामा शव भेटिए जयप्रसादको हत्या भएको प्रारम्भिक निष्कर्ष

१ पुस, विराटनगर । गत मंसिर २२ गते विभत्स अवस्थामा शव भेटिएपछि अनुसन्धान गरिरहेको प्रहरीले हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विराटनगर-२ का जयप्रसाद दाहालको आफ्नै घरमा मृत अवस्थामा भेतिएका थिए । काठमाडौंमा बसोवास गर्दै आएका दाहाल आइतबार आफ्नै घरमा विभत्स अवस्थामा मृत भएका थिए ।