काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले दक्षीण प्रभूको दायाँ हुनका लागि नेकपाले राजपासँग सहकार्यको लागि हात अगाडी बढाएको दाबी गरेका छन् । उनले २ गते भएको कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतलाई नै भगवानलाई लड्डु चढाएजसरी चढाउन उक्त सहमती भएको संकेत गेका छन् । उनले भारतकै आदेशमा यस्ता प्रकारका राजनीतिक खेतीह चलिरहेका भनदै प्रभूका अनुयायीहरु यसैगरी सधैं एकजुट भईरहेको भन्दै सांकेतिक रुपमा बिरोध गरेका छन् ।
गुरुङ: “दक्षिण प्रभु दाहिना होस्। कालापानी, लिपुलेक अनि लिम्पियाधुराको लड्डु प्रभुलाई चढाइयोस्। प्रभुकै आदेशमा हाम्रो राजनीतिको खेती चलिरहोस्। दक्षिण प्रभुका अनुयायीहरु एक होऔं।”