राजनीति

सरकारले राज्यको सम्पत्ति कौडीको भाउमा बेच्ने नीतिगत भ्रष्टचार अति भोः डा आचार्य

काठमाडौं । साझा पार्टीका प्रवक्ता शुर्यराज आचार्यले वर्तमान ओली नेतृत्वको दुई तिहाईको सरकारले राज्यको सम्पत्ति माथी अनियमितता गरेको बताएका छन् ।

राज्यको सम्पक्ति कौडीको भाउमा आसे–पासेलाई बाँड्ने (बेच्ने)  नितीगत भ्रष्टचारहरु भएको प्रति आक्रोस व्यक्त गरेका छन् । सक्तिशली सरकार बनेपछि विकान निमार्णले गति लिन्छ भनेर जनता खुशि भएपनि सरकारले जनताको चाहाना पुरा गर्नुत परै जावस साज्यको सम्पत्ति हिनामिना गरीरेको बताए ।

उनले सरकारले कानुनि गाँठो फुकाए पनि देश र जनताको हितमा हैन नभई मुलुकका दलाल, भ्रष्टचारीकाहरुको लागि भएको उल्लेख गरेका छन् ।

उनको ट्वीटरः शक्तिशाली सरकार बन्दा जनता खुसी थिए। किनभने यस्तो सरकारले मात्र सुशासनरविकासका लागि कानुनि गाँठा फुकाउन सक्थ्यो। सरकारले कानुनि गाँठो फुकाएछ, तर देशरजनताको हितमा हैन। राज्यको सम्पत्ति कौडिको भाउमा आसे(पासेलाई बाँड्न। यो तहको नीतिगत भ्रष्टाचाररु अति भो !