अन्तर्राष्ट्रिय

आन्दोलनमा ४ सय ८५ जनाको मृत्यु

एजेन्सी । इराकमा गत अक्टोबरको शुरुदेखि भइरहेको आन्दोलनमा अहिलेसम्म कम्तीमा ४ सय ८५ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ । आन्दोलनका क्रममा २७ हजारभन्दा बढी घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

उक्त आन्दोलनवाट २ हजार ८०७ पक्राउ परेका छन् ती मध्ये एक सय ७ जना हिरासतमा रहेको बैयातीले जानकारी दिए ।