राजनीति

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

जारी स्थायी कमिटीको बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।