मनोरञ्जन

गल्कोटे ठिटो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। लोक दोहोरी गायक रामु विरहीको आवाजमा “गल्कोटे ठिटो ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा समाजमा अपच्य किसिमको शब्दहरु समावेश गरिएको छ ।

गीतमा युगल जोडीको रोमान्सलाई प्रस्तुत गरिएको छ । नेपालीको मौलिक भावनामा ठेस पुर्याउने किसिमको भिडियो सार्वजनिक भएको छ । रेशम सापकोटाको शब्द तथा रामु विरहीको लय सिर्जना गीतमा रहेको छ ।

मरुभुमी नारायणको छायाँकन, अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन भिडियोमा रहेको छ । “गल्कोटे ठिटो” गीतको भिडियोमा निक शर्मा, रुपा केसी, अमृता र डि एन धितालको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो:

[youtube https://www.youtube.com/watch?v=lgSU5e5eF9s]