पु.समाचार

डोजरमा आगजनी

कैलाली । कैलालीको पूर्वी क्षेत्र लम्कीचुहा नगरपालिकाको रोरा नदीछेउमा रोकिराखेको से३क ३४२१ नंको डोजरमा गए राति आगजनी गरिएको छ ।

देउती निर्माण सेवाको उक्त डोजरमा आगजनीबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक ओमप्रकाश बटालाले बताए ।

घटनास्थलमा फेला परेको नेकपा नामको पर्चामा पर्यावरणको प्रभावसम्बन्धी कुनै मापदण्ड पूरा नगरी प्राकृतिक स्रोतको दोहन गरिएको उल्लेख छ । मममdgggननानाना