काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ । १७ औं वार्षिकोत्सव (पौष ९ गते, बुधबार)लाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।
यस योजनामा ग्राहकहरुले निम्न वमोजिम छुटहरु पाउने छन् :
दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म ९अधिकतम रू ५००र(० छुट
पहिलो दुई पटक रु ५००र( वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५००र( क्यास ब्याक
पहिलो दुई पटक रु ५००र( वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२र( क्यास ब्याक
एक महिना भित्र कम्तिमा तीन पटक गरी कुल १५,०००र( को एइक् मेसिन मार्फत् कारोबार गर्दा रु १,०००र( क्यास ब्याक
बैंकस्मार्ट मार्फत् पहिलो पटक अधिकतम रु ५००र( को मोबाइल टप अप गर्दा २०% क्यास ब्याक
बैंकले देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ ब्त्ः र १,६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय र सहज बंैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।