काठमाडौं । सरकार संग रुष्ट भएपछि मंगलबार सरकारबाट अलग्गिएको समाजवादी पार्टीले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ ।
सरकारबाट बाीरीए लगत्तत्रै उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादब र सहरी विकाशमन्त्री ईस्तीयाक राईले पदबाट राजिनामा दिएका थिए ।
सरकार संविधान संसोधन गर्न तयार नभएको भन्दै उत्त पार्टी सरकारबाट अलगिएको हो । साथै उक्त पार्टीले सरकारलाई सर्मथन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णय यर्न आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
दिउँसो २ बजे सिंहदरबारमा पत्रकार सम्मेलन बोलाएको छ । साथै आज समाजवादीले सर्मथन फिर्ता लियो भने नेकपा नतेृत्वको सरकारले दुई तिहाई गुमाउने छ ।