काठमाडौं । नेपाली मौलिक लोक गीत संगीतको क्षेत्रमा निकै रुचाइएकी गायिका शान्ति श्री परियार र गायक लाल बहादुर विसीको आवाजमा ”मर्न बेश लाग्यो ” गीतको भिडियो सार्वजनिक भएको छ ।प्रेमीको धोकामा विरतिएकी प्रेमीको पिडालाई गीतमा समेटिएको छ । गीतमा चोट र व्याथालाई समेटेर चोटका शब्दहरुलाई समेटिएको छ ।
लाल बहादुर विसीको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । दिनेश खनालको छायाँकन , अविनास डिसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । ”मर्न बेश लाग्यो ” गीतको भिडियोमा जय देवकोटा सिम्रन अमात्यको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो
[youtube https://www.youtube.com/watch?v=VcIpBLvD-jk&w=949&h=534]