एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । अभिनेता सलमान खान सूचिको तेस्रो स्थानमा छन् । उक्त सूचीको पहिलो नम्बरमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली रहेका छन् ।
२२९ करोड २५ लाख भारु कमाईसहित अभिनेता सलमान खान सूचिको तेस्रो स्थानमा छन् । यो सूचि विज्ञापनबाट हुने कमाई र व्यक्तिको लोकप्रियताको आधारमा बनाइन्छ । सन् २०१९ को सूचि पहिला अक्टोबर, सन् २०१८ को ३० सेप्टेम्बर र सन् २०१९ को समयमा भएको कमाई र प्रसिद्धिलाई आँकलन गरेर तयार पारिएको हुन्छ ।