एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सूर्यग्रहण हेरिरहेको फोटो सामाजिक सञ्जालमा हट केक बनिरहेको छ । उनको फोटोलाई लिएर धमाकेदार मिम्सहरू बनिरहेका छन् ।
प्रधानमन्त्री मोदीले चस्मा लगाएर सूर्यग्रहण हेरेका थिए । उनले ट्वीटमा ४ वटा फोटो सेयर गर्दै लेखेका छन्, ” कयौं भारतीयले जस्तै म पनि सूर्यग्रहणको लागि उत्साहित थिए । दुर्भाग्य, सूर्य बादलमा लुक्यो, र मैले देख्न पाइन् । मैले कोझीकोड र अन्य भागका ग्रहणको झलक लाइव स्ट्रीमका द्वारा देख्न पाए । विशेषज्ञहरूसँग बातचित गरि आफ्नो ज्ञान पनि बढाएँ ।”
उनको यस ट्वीट एकाएक भाइरल बन्न पुग्यो । एक युजर लेख्छन्- तपाइको यो तस्बिर त मिम बनिहाल्यो ।” लगत्तै प्रधानमन्त्री मोदी रिप्लाई गर्छन्- ” स्वागत छ,..मज्जा गर्नुहोस् ।”
अहिलेसम्म उनको ट्वटमा ४६ हजार बह्न्दा ज्यादा लाइक्स र ७ हजार ५ सय रिट्वटस् भएको छ ।
Like many Indians, I was enthusiastic about #solareclipse2019.
Unfortunately, I could not see the Sun due to cloud cover but I did catch glimpses of the eclipse in Kozhikode and other parts on live stream. Also enriched my knowledge on the subject by interacting with experts.
पीएम नरेंद्र मोदी ने चश्मा लगाकर देखा Surya Grahan, बोले- ‘सूरज बादल में छिप गया था…’
पीएम मोदी की सूर्य ग्रहण वाली तस्वीर पर बने ऐसे मीम्स-
Most welcome….enjoy 🙂 https://twitter.com/gappistanradio/status/1210066129563062272 …
Gappistan Radio@GappistanRadioThis is becoming a meme
Narendra Modi✔@narendramodi
Most welcome….enjoy 🙂 https://twitter.com/gappistanradio/status/1210066129563062272 …
Gappistan Radio@GappistanRadioThis is becoming a meme
Modi ji trying to visualise the dream of 5 trillion economy. #solareclipse2019
Me
Jab baap. Ab jb khud
Paise bhejta tha. Kamata hu