मनोरञ्जन

गायक निरोज विश्वकर्माको ” मन” सार्वजनिक(भिडियोसाहित)

काठमाडौं । गायक निरोज विश्वकर्मा र मन्जु नाथको आवाजमा रहेको ” मन” गीतको भिडियो सार्वजनिक भएको छ । भीम बीसीको शब्द संगीतमा रहेको उक्त गीतमा एरेन्ज भने टेकेन्द्र यक्शोको रहेको छ । यस गीतमा अभिनय भने दिनेश कठायत र रेजिना बिस्टको अभिनय रहेको छ ।

उदयपुरका गायक विश्वकर्माले यस भन्दा अगाडी पनि गीतहरु निकाली सकेका छन् । उनी सानै उमेर देखि संगीतमा लागेका हुन् ।
[youtube https://www.youtube.com/watch?v=Hb0o5YOwBNA&w=849&h=434]