एजेन्सी । नागरिकता संसोधन कानूनलाई लिएर भएको हिंसा पश्चात पुन: एकपटक उत्तर प्रदेशको योगी सरकारले शुक्रबार २१ जिल्लाहरूमा इन्टरनेट सेवा बन्द गरेको छ । यूपीको डीजीपी ओपी सिंहले भने, “कानून-व्यवस्थाको स्थिति हरहिसाबले नियन्त्रणमा छ । हामीले २१ जिल्लामा इनटरनेट सेवा निलम्बित गरेका छौं । स्थितिको मागअनुसार इन्टरनेट सेवा सुचारू गर्नेछौं ।”
डीजीपीले थप अगाडी भने, ” इमान्दार व्यक्तिलाई हामीले हात लगाएकाछैनौं । जो हिंसा मच्चाईरहेको छ, उसले हामीले छाडेका पनि छैनौं । यसक्रममा कयौं संगठनको सक्रिय सदस्यहरू गिरफ्तार गरेका छौं, उनीहरू चाहेक पीएफआइ हुन् या अन्य राजनीतिक दल ।”
OP Singh, UP DGP: We are not touching innocents and we will not spare people who were involved in it (violence). And that is the reason we have arrested active members of many organisations, whether it is PFI or any other political parties. #CAAProtests https://twitter.com/ANINewsUP/status/1210424860804927489 …
ANI UP✔@ANINewsUP
OP Singh,UP DGP: Law & order situation is absolutely under control, we continue to have strategic deployment of forces, Special Investigation Teams formed to investigate cases. We have suspended internet services in 21 districts,they will be restored as & when situation demands.