पु.समाचार

पुस १६ गते सम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । शुक्रबार बोलाइएको संसद बैठक स्थगित भएको छ । आज दिनको १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सुचना टाँस गरि स्थगित गरेको छ ।

विशेष कारण देखाउँदै संघिय संसद सचिवालय बैठक स्थगित भएको जानकारी दिएको हो । नेपालको संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्ने सभामुख, प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ उपनियम बमोजिम बैठक स्थगित भएको संघीय संसदको महासचिव मोहनप्रसाद भट्टराइले जानकारी दिए । अर्काे बैठक पुस १६ गते १ बजे बस्ने जनाइएको छ ।

सुचना सहित

notice