काठमाडौँ । काठमाडौंको कीर्तिपुरको पांगा दोबाटोमा रहेको तरकारी बजारको पछाडि फालिएको ठाउँमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ ।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीका अनुसार शुरुमा बम जस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो ।