काठमाडौं । काठमाडौं लगायतका देशभरका बिभिन्न स्थानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवशरमा बिभिन्न कार्यक्रम गरि मनाईयो । नेपाली सेना, नेपाी काँग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, साझा पार्टी लगायतले आज शालीक माल्यार्पण लगायतका कार्यक्रम गरि मनाएक छन् । देशभरका बिभिन्न स्थानमा माल्यार्पण लगायतका कार्यक्रमका तस्विरहरु:-


दमौली, २७, पुसः २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार तनहँुको दमौलीमा निकालिएको ¥यालीमा सहभागी सर्वसाधारण । तस्वीर: कृष्ण न्यौपाने


२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार सिंहदरबारमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण अर्पण गर्न पञ्चैबाजा बजाउँदै महिला । तस्वीरः चन्द्रकला क्षेत्री