अन्तर्राष्ट्रिय

के प्रिन्स ह्यारी बर्गर किंगमा काम गर्दैछन् ?

एजेन्सी । युएस आधारित मल्टीनेशनल चेन बर्गर किंग आफ्नो एक ट्वीटरको कारण चर्चामा आएका छन् । यसको कारण हो, बर्गर किंगले केहि दिनयता बेलायती राजकुमार ह्यारी र मेघन मर्केललाई रोजगारको अफर दिएका छन् ।

उनले बेलायतका राजकुमार दम्पतिलाई कामको अफर गरेसँगै ट्वीटरमा कयौं युजरले आ-आफ्नो राय दिएका छन् । प्रिन्स ह्यारी र मेघर मर्केलले गत हप्ता राज परिवारको वरिस्ठ सदस्यको भूमिकाबाट अलग भएका थिए । उनीहरूले आर्थिक रुपमा आफैं आत्मनिर्भर हुन् चाहेको बताउँदै राजदर्बार छोडेका थिए ।

१४ जनवारीको बर्गर किंगले आफ्नो ट्वीटर ह्यान्डलमा एक ट्वीट गर्दै लेखेका थियो, ” यहाँ शाही परिवारको ‘पार्ट टाइम जब’ दिइने छ । “

Burger King

 

✔@BurgerKing

 
 

@ harry, this royal family offers part-time positions

 
2,063 people are talking about this
 
 बर्गर किंगको यस ट्वीट पश्चात सोसियल मिडिया प्लेटफर्ममा कयौं व्यक्तिको रिट्वीट आउन शुरु भएको थियो । बर्गर किंगको यस ट्वीटलाई १,४०० पटक भन्दा ज्यादा रिट्वीट गरिएको छ भने ६,००० भन्दा ज्यादा व्यक्तिले लाइक गरेका छन् ।
 
 बर्गल किंगको उक्त ट्वीटमा टिप्पणी गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, “यो फुड चेनले इन्टरनेटमा हामीहरूको हृदय जित्यो ।”

Burger King

 

✔@BurgerKing

 

@ harry, this royal family offers part-time positions

 
See Mo Sabi’s other Tweets
 
 

Burger King

 

✔@BurgerKing

 

@ harry, this royal family offers part-time positions

Kylo-Ben@00Reject
 

You win the Internet today. ?

 
See Kylo-Ben’s other Tweets
 
 

Burger King

 

✔@BurgerKing

 

@ harry, this royal family offers part-time positions

Oakview Films ? ??@OakViewFilms
 

Burger King – the only royal family I respect.

 
See Oakview Films ? ??‘s other Tweets
 
 

Burger King Arg

 

✔@BurgerKingArg

 
 

?? Queridos Duques, si andan buscando trabajo, tenemos una nueva corona para ustedes.
Trabajá con nosotros, elegí el futuro como vos querés: http://bit.ly/2t5PFem 

View image on Twitter
 
42 people are talking about this
 
महारानी एलिजाबेथले आफ्नो नाति प्रिन्स ह्यारी र उनको पत्नी मेघनको उज्वल  भविष्यको कामना गर्दै उनीहरूलाई आशिर्वाद दिएर बिदाइ गरेकी थिइन् । “मेरो परिवार र म, ह्यारी र मेघनको यो योंग फेमलीको रुपमा नया जीवन जिउने इच्छाको समर्थन गर्छौं ।”, उनले भनेकी थिइन् ।