काठमाडौं । डिशहोमले “DishHome मा Dealer दाईको Discount” नामक योजना अन्तरगत २०७६ साल माघ २७ गते देखि फाल्गुन १ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Live Lucky Draw सम्पन्न गरेको छ । योजना अनुसार फाल्गुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको showcase channel No 100 बाटबाट Live Lucky Draw प्रसारण गरिएको थियो ।
पहिलो Live Lucky Draw बाट बिजय भएका डिशहोमको सेटअप बक्सको CASID No. 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनीर 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्लाई प्रति व्यक्ति १ लाख नगद उपहार प्रदान गरिनेछ । बिजेताहरुलाई डिशहोमको तर्फबाट धेरै धेरै बधाई दिइएको छ ।
आउनेLive Lucky Draw २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने जानकारी गराइएको छ । फाल्गुन २ गते शुक्रबार देखि ८ गते बिहिबार सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई ९ गतेकोLive Lucky Draw मा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न सकिन्छ ।