सामाजिक सञ्जाल

उपप्रधानमन्त्री पोखरेललाई डा.लोहनीको प्रश्नः सत्ताको दुरुपयोग गर्दै ७० करोड खाने योजना लुटाहाको परिभाषामा पर्छ कि पर्दैन ?

काठमाडौं । एकीकृत राष्ट्रवादी प्रजातान्त्रिकका अध्यक्ष डा प्रकाश चन्द्र लोहनीले उपप्रधानमन्त्री ईश्वर पोखरेको अभिव्यक्ति प्रति ब्यंग्यात्कम प्रश्न गरेका छन् । ।

सामाजिक सञ्जाल ट्वी मार्फत लोहनीले उपप्रधानमन्त्री पोखरेलले लुटाहाहरुले देस लुेटेको भनेको भनाई प्रति व्यंग्य गर्दै उक्त भनाई ठीक भएको बताएका छन् । साथै डा लोहनीले ७० सत्ताको दुरुपयोगरी ७० करोड खाने योजना लुटाहाको परभाषमा पर्छ कि पर्दन भन्दै प्रश्न गरेका छन् ।

सरकारकै प्रवक्ता तथा निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा ७० करोड घुष प्रकरणमा मुछिदा उपप्रधानमन्त्री पोखरेको यस्तो अभिव्यक्ति आएपछि लोहनीले यस्तो प्रश्न गरेका हुन् ।

केहि समय अघि सेक्युरीटि प्रिन्टङ प्रेस खरिद प्रकरणमा वार्गेनिङ गरेको अडियो सार्वजनीक भएपछि बाँस्कोटाले राजिनामा दिएका थिए ।

भने प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटामाथि झुठो आरोप लगाएको भन्दै त्यो टेप रेकर्ड नक्कली भएको प्रतिक्रिया दिएका छन् ।

उनको ट्वीटः माननीय उ प्र म इश्वर जी ले भन्नु भये छ लुटाहा हरुले देस लुटे कुरो ठिक हो । अब प्रस्न छः यो सत्ता को दुरुपयोग गरेर सत्तरी करोड खाने योजना लुटाहा को परिभासा मा पर्छ या पर्दैन ?