समाचार

कोरोना त्रासका कारण भारतले १५ अप्रिलसम्म सबै भिसामा लगायो रोक

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण भारत सरकारले १५ अप्रिल सम्म सबै भिसामा रोक लगाएको छ ।

भारतीय स्वास्थ्यमन्त्री डा हर्ष बर्दनको अध्यषतामा बसेको बैठकले भाइसर संक्रमण फैलनबाट रोक्न आवश्यक भएकाले यस्तो कदम चालिएको बताए । विश्वभर कोरोना भाइसका कारण ४६ सय भन्दा बढी मानिसहरुको निधन भइसकेको छ । आज मात्र युरोप लगाएतका मुलुकको भिसामा रोक लगाएको छ ।