सामाजिक सञ्जाल

आत्मपरिक्षण र ध्यान, स्वस्थ/स्थिर मन-भावनाको आधारस्तम्भः अध्यक्ष थापा

चैत्र २८ काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले आत्मपरिक्षण र ध्यान स्वस्थ र स्थिर मन र भावनाको आधारस्तम्भ बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमार्फत अध्यक्ष थापाले प्रणायामले लुल उर्जाशक्तिलाई स्वस्थ रानुका साथै आध्यात्मिक जीवनचर्याले समाजमा शान्ति कायम गर्ने बताए ।

उनले सम्पूर्ण मानवजातीको निमित्त उपयोगी हुनसक्ने आफु र आफ्नो परिवेशको उर्जा परिवर्तनमा प्रत्येक व्यक्तिले ठूलो योगदान पुराउनसक्ने बताएका छन् ।

उनको ट्वीटः आत्मपरिक्षण र ध्यान स्वस्थरस्थिर मन र भावनाको आधारस्तम्भ हो । प्रणायामले हाम्रो मुल उर्जाशक्तिलाई स्वस्थ राख्छ।आध्यात्मिक जीवनचर्याले समाजमा शान्ति कायम गर्दछ । सम्पूर्ण मानवजातीको निमित्त उपयोगी हुनसक्ने आफु र आफ्नो परिवेशको उर्जा परिवर्तनमा प्रत्येक व्यक्तिले ठूलो योगदान पुराउनसक्छ ।