काठमाडौं । डा बाबुराम भट्टराईले गाडी तेल आवास लगायतका सुबिधा पुर्ब प्रधानमनत्रीको हैशियतमा आफूले पनि नलिएको र अन्य पुर्बप्रधानमन्त्रीहरुले पनि लिन नहुनेबताएका छन् । उनले ट्वीट गर्दै बिशिष्ठ ब्यक्ती सबैले राज्यबाट अतिरिक्त सुविधा लिने हैन बरू आफुसंग भएको धनरसुविधा केही नहुनेलाई दिनु मानवीयता कार्य हो भन्दै आफूले सुरक्षाबाहेकका सुबिधा नलिएको दाबी गरेका छन् । सबै पुर्ब प्रधानमन्त्री तथा बिशिष्ठ ब्यक्तीले बुझेर बिशिष्ठको सुबिधा त्याग्दै माहामारीको बेलामा सहयोग पुग्नेगरी सेवा गर्नुपर्ने उनले बताएका छन् ।
उनको स्टाटस्ः मानवीय विपत्तिको वेला विशिष्ठ भनिनेलगायत सबैले राज्यबाट अतिरिक्त सुविधा लिने हैन बरू आफुसंग भएको धनरसुविधा केही नहुनेलाई दिनु मानवीयता हो! सबैले ममस्भनौं ! एउटा स्पष्टीकरण–पूर्व प्रमलाई गाडी, तेल, आवास इ. सुविधा राज्यले दिने कुनै व्यवस्था छैन र अलि सुऱक्षा बाहेक मैले केही लिएको छैन है!