अन्तर्राष्ट्रिय

कोरोना संक्रमण बढ्न थालेपछि भारतमा ३ मे सम्म थपियो लकडाउन

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साताको लागि बन्दाबन्दीको समय थप गरेका छन् ।

प्रधानमन्त्री मोदीले मे ३ सम्मका लागि बन्दाबनदीको समय थप गरेको उनले केहीबेर अगाडी गरेको देशबासीको नामको सम्बोधनमा बताएकका छन् ।

नागरिकहरुको कोरोना भामईरस संक्रमणका कारण ज्यान जान थालेपछि भारत अत्तालिएके छ भने प्रधानमन्त्री मोदीले अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै विवेकपूर्ण निर्णयह गरिरहेका छन् । पछिल्लो समयमा भारतमा मर्नेर संक्रमीत हुनहरुको संख्या बढिरहेको छ ।