पु.समाचार

अब मृत्युशैयामा जान बाहेक काठमाडौले कसैलाई पनि पास उपलब्ध नगराउने

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु शैयामा बसेकालाई बाहेक लक डाउनका बेला पास बितरण नगर्ने बताएको छ ।

हिजोमात्र पास बितरण गदाए ईपासको लागि खुला गरेको जिल्ला प्रशासन कार्यालयले आज विज्ञप्ती जारी गर्दै धान्नै नसक्नेगरी पासको लागि माग भएकोले लकडाउनका बेला उक्त पास बितरण बन्द गरिएको बताएको छ। काठमाडौं उपत्यकाबाट बाहिर जान मानिसहरुले पास उपलब्ध गराउन माग गर्नेको संख्या बढेको बढ्यै गरेपछि प्रशाशनले उक्त कदम चालेको हो ।