सामाजिक सञ्जाल

नेता पौडेल सरकारलाई भन्छन्ः सक्छौं राहत देऊ सक्दैनौ सुरक्षीत रुपमा घर जान देऊ

५ बैशाख काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले बाटोमा अलपत्र परेका नागरिकलाई घरसम्म पुर्याउनका लागि घुम्ति बस सञ्चालन गर्न सरकारसंग माग गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट मार्फत नेता पौडेलले पैदल यात्रीहरू सरकारले राहत दिदा दिदै रहरले हिडेका नभई भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौ किलोमिटर हिडेर घर गइरहेको भन्दै सरकार घुम्ति बस चलाई यात्रुहरूलाई गन्तव्यमा पुन्याइदिन माग गरेको हुन् ।

उनले कोई सुरक्षित हुन कसैले यस्तो पिडा पाउनु हुदैन भन्दै उनले सक्छौं राहत देऊ सक्दैनौ घर जान देऊ भनेका छन् ।

उनको ट्वीटः यि पैदल यात्रीहरू सरकारले राहत दिदा दिदै रहरले हिडेका होईनन् भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौ किलोमिटर हिडेर घर गइरहेका हुन् सरकार घुम्ति बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुन्याइदेउ । कोई सुरक्षित हुन कसैले यस्तो पिडा पाउनु हुदैन । राहत देऊ सक्दैनौ घर जान देऊ ।