राजनीति

धनराजको अपीलः नेविसंघको जन्मजयन्ती मजदुर/बिद्यार्थी/असहायको उद्दार गरी मनाऔं

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आज परेको नेपाल बिद्यार्थी संघको ५१ औं जन्मजयन्ती भब्य रुपमा मनाउन बिश्वभर रहेका नेािवसंघका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले बिश्वभर माहामारीको रुपमा रहेको कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनबाट समस्यामा परेका मजदुर तथा बिद्यार्थी अनि असहायको उद्दार गरी नेविसंघको ५१ औं जन्मजयन्ती मनाउन अपील गरेका छन् ।

नेता गुरङले नेविसंघका केन्द्रीय अध्यक्ष, पदाधिकारीदेखी स्थानीय तहमा नेबिसंघको नेतृत्व गर्नेहरुलाई उक्त आग्रह गरेका छन् । उनले उद्दार गर्दा समाजिक दुरी भने कायम गरेर माहान कार्यमा सहभागी हुन सचेत समेत गाएका छन् ।

उनको स्टाटस्ः