११ बैसाख, काठमाडौं । आज परेको माता तिर्थ औँशीको अवशरमा नेपाल तरुण दल काठमाडौं महानगरपालिकाले महानगरको वार्ड न ३० मा एक हजार थान मास्क हस्तान्तरण गरेको छ ।
कोरोना रोगको महमारीको बेला यसबाट सुरक्षीत रहन तरुण नेता एबम् सामजिक अभियानता सरिन घिमिरेले आफ्नो ब्यक्तिगत खर्चबाट मास्क उपलब्ध गराएका हुन् ।
सो सामाग्री वडाध्यक्ष दल बहादुर कार्की र वडा सदस्य मनोज डंगोललाई हस्तान्तरण गरिएको घिमिरेले बताएका छन् ।