२३ बैशाख काठमाडौं । चीनको उहान सहबाट फैलिएको कोरोना माहामारीले भारतमा उग्र रुप लिँदै गएको छ । त्यहाँ मृत्यु हुने र संक्रमीतको संख्या तिब्र गतिमा फैलिएको छ ।
वल्र्ड मिटरका अनुसार आजसम्म भारतमा संक्रमीतको संख्या ४६ हजार नाघेको छ । त्यहाँ हालसम्म ४६ हजार ४ सय ३७ पुगेको छ । भने मृत्यु हुनेको संख्या पनि बढिरहेको छ ।
त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ५ सय नाघेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय ६६ को मृत्यु भएको छ ।