२६ बैसाख, काठमाडौं । नेकपा युवा नेता पूर्व मन्त्री एबम् भक्तपुरका संघीय साँसद महेश बस्नेतको पहलमा भक्तपुर क्षेत्रमा धमाधम बाटो निर्माण भईरहेको छ ।
साँसद बस्नेत उक्त स्थानमा बनिरहेको सडक कालोपत्रेको अवस्थाको अवलोकन गर्न गएका छन् । नेता बस्नेतले लकडाउनको सदुपयोग गर्दै निर्माणको कार्यमा सकृय भएका देखिन्छन् । तस्विरहरुः