राजनीति

उग्रराष्ट्रबाद र ढोङ्गि राष्ट्रबाद दुबै देशका लागि आत्मघातिः महामन्त्री खड्का

२९ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले लिपुलेक, लिम्पीयाधुरा र कालापनी लगायत नेपाली भूमिको रक्षा सुझबुझपूर्ण कुटनितिको परिचालन बाट मात्र संभव भएको बताएका छन् ।

पूर्ब गृहमन्त्री समेत रहेका नेता खड्काले उग्रराष्ट्रबाद र ढोङ्गिराष्ट्रबाद दुबै देशका लागि आत्मघाति हुने भन्दै प्रस्तुतिमा नरमपन र अडानमा कडाइको उपयुक्त रणनीतिको अख्तियारि गर्न जरुरी रहेको विचार ब्यक्त गरेका छन् । भारत वा चीनसँगको सन्तुलित कुटनैतिक सम्बन्ध हाम्रा लागि परिणाममुखि हुने नेता खड्काको निष्कर्ष छ ।

महामन्त्री खड्काको भनाईः
नेपाली भूमिको रक्षा सुझबुझपूर्ण कुटनितिको परिचालन बाट मात्र संभव छ!
प्रस्तुतिमा नरमपन र अडानमा कडाइको उपयुक्त रणनीतिको अख्तियारि गर्न जरुरी छ!
उग्रराष्ट्रबाद र ढोङ्गिराष्ट्रबाद दुबै देशका लागि आत्मघाति हुनेछन्!
सन्तुलित कुटनैतिक सम्बन्ध हाम्रा लागि परिणाममुखि हुनेछम्भअष्मगयगक तचभभजयहोस!