२ जेठ काठमाडौं । चीनको उहान सहराट फैलिएको कोरोना माहमारीको प्रकोप भारतमा तिब्र गतिमा बृद्धि हुँदै गएको छ । भारतमा कोरोना संक्रमण र मृत्युको तथ्यांक दिनदिनै बढ्दै गएको छ ।
भारतमा आजसम्म झण्डै ८२ हजार संक्रमीत भईसकेका छन् । वल्र्ड मिटरका अनुसार भारतमा संक्रमीतको संख्या ८१ हजार सय ९७ पुगेको छ ।
यस्तै मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भारतमा आजसम्म मृत्यु हुनेको संख्या २ हजार ६ सय ४९ पुगेको छ । यस्तै त्यहाँ उपचारपछि २७ हजर ९ सय ६९ निको भएका छन् ।
भने भारतमा निको हुने भन्दा संक्रमीतको संख्या तेब्बरले धेरै छ । भारतमा कोरोना डढेलो झैं फैलिएको छ ।