सामाजिक सञ्जाल

मदनको मार्ग दर्शन भुलेकाहरु ३ सय ६४ दिन रजगजमै मस्तः नेता गुरुङ

३ जेठ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले मदनको मार्ग दर्शन भुलेकाहरु ३ सय ६४ दिन रजगजमै मस्त भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता गुरुङले यस्तो बताएका हुन् । मदनको खरानि बाट उठेका पाईलाहरु रातो कार्पेटकाथिको पदचापमा ब्यस्त देखिन्छन् भनेका छन् ।

साथै उनले मदनको आत्मा बोल्ने भए कति नेता गद्धार हुनेथिए होला भनेका छन् । २७औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा नेता गुरुङले मदन भण्डारीको हत्यारा पक्ता लगाउने वक्तव्यले हरेक वर्ष जेठ ३ गते मदनको आत्माले पोल्ने बताए ।

उनको भनाईः