समाचार

६० जना ईन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरिँदै हेर्नुहोस् ! (सुचिसहित)

prahari

५ जेठ काठमाडौं । एकैपल्ट ६० जना ईन्स्पेक्टरलाई डिएसपीमा बढुवा गरिँदै छ । प्रहरी प्रधान कार्यालय नक्सालले ६० जना प्रहरी निरिक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी) मा बढुवा सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो।

प्रहरी निरीक्षक पृथ्वीनारायण ओली ९२ दशमलव ९१६ अङ्क प्राप्त गरेर पहिलो नम्बरमा बढुवा भएका छन् । प्रहरी निरीक्षक केदार पन्त, जयराम कुइँकेल, कविन्द्र कुमार कार्की क्रमशः दोस्रो, तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका हुन् ।

 

को को परे हेर्नुहोस् सुचिमाः